Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बलिउड अभिनेत्री मधु मल्होत्राको निधन

बलिउड अभिनेत्री मधु मल्होत्राको निधन

  • काठमाडौं । बलिउडकी प्रसिद्ध अभिनेत्री मधु मल्होत्राको निधन भएको छ । ७२ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो । 

    ७० र ८० को दशककी चर्चित अभिनेत्री मल्होत्राले ‘हिरो’, ‘कर्ज’, ‘लम्ही जुदाई’लगायत चलचित्रमा काम गरेकी थिइन् । आफ्नो फिल्मी करिअरमा उनले थुप्रै चलचित्रमा अभिनय गरिन् ।

    onlinepatrika
    Arghakhachi

    सन् १९७० र ८० को दशकमा उनले १०० भन्दा धेरै चलचित्रमा काम गरेकी थिइन् । ‘सत्ते पे सत्ता’, ‘कर्ज’, ‘रिश्ता कागज का’, ‘विश्वनाथ’, ‘कयामत’लगायत धेरै लोकप्रिय चलचित्रमा उनले अभिनय गरेकी थिइन् । यी चलचित्रमा उनको अभिनयलाई दर्शकले रुचाएका थिए ।

    AGNI GROUP

    उनले चलचित्र ‘हिरो’को लोकप्रिय गीत ‘लम्ही जुदाई’बाट आफूलाई ‘लाइम लाइट’मा ल्याएकी थिइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट