Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल चेम्बर अफ कमर्सको ग्रीस प्रतिनिधिमा पोखरेल नियुक्त

नेपाल चेम्बर अफ कमर्सको ग्रीस प्रतिनिधिमा पोखरेल नियुक्त

  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ग्रीसका लागि आफ्नो प्रतिनिधिका रूपमा कृष्ण पोखरेललाई नियुक्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    चेम्बर सचिवालय, जमल काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पोखरेललाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा चेम्बरका सल्लाहकार परिषद्का अध्यक्ष राजेश काजी श्रेष्ठ पनि उपस्थिति रहेको थियो ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij