Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मौद्रिक नीति सँगै बजारमा उछाल, प्रि ओपनमा २४ अंकले बढ्यो नेप्से

मौद्रिक नीति सँगै बजारमा उछाल, प्रि ओपनमा २४ अंकले बढ्यो नेप्से

  • काठमाडौँ । आज कारोबारको दोस्रो दिन नेप्से प्रि ओपन सेसनमा करिब २४ अंक बढेको छ । 

    images
    images
    images

    आज नेप्से यस सेसनमा २३.८६ अंक बढेर २५१७.४६ विन्दुमा पुगेको हो। यस अघि हिजो नेप्से ३३.३३ अंक घटेर २४९३.५९ विन्दुमा झरेको थियो । यस्तै, आज प्रि ओपन सेसनमा २३ कम्पनीको २९ लाख २६ हजार २७५ रुपैयाँ बराबरको ३ हजार ४१५ कित्ता शेयर खरिदबिक्री भएको छ भने १९ कम्पनीको शेयरमूल्य बढेको छ ।

    हिजो भएको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा राष्ट्र बैंकका गभर्नर शेयर धितो कर्जामा कुनै हेरफेर नहुने बताएसँगै आजबाट बजार उकालो बाटो फर्किने संकेत पाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij