Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार हेर्नुहोस्

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार हेर्नुहोस्

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । साताको शुरुको दिन आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ८ सय रहेको थियो । भने आज प्रतितोला सुनको मूल्य तोलामा एक सयले गिरावट आइ ९० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ ।

    आइतवारको तुलनामा सोमवार प्रतितोला चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बृृद्धि भएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १३ सय ३५ रहेको थियो भने आज १३ सय ४० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij