Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

आज सुनको भाउ घढ्दो छ भने चाँदीको बढेको छ ।

आज सुनको भाउ घढ्दो छ भने चाँदीको बढेको छ ।

  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज सुनको भाउ सामान्य घटेको छ   शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा सय रुपैयाँले घटेको महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ८०० रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको ९० हजार ९०० मा कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि तोलामा सय रुपैयाँले घटेर तोलाको ९० हजार ३०० कायम भएको छ । गएको शुक्रबार तोलाको ९० हजार ४०० थियो ।

    images
    images
    images

    आजका लागि चाँदीको मूल्य तोलाको १३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गएको शुक्रबार तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ तोलामा सय रुपैयाँले घटेको दिन चाँदी भने १५ रुपैयाँले बढेको हो

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij