Apr 21 2025 | २०८२, वैशाख ८ गते
ललितपुर । रमेश महर्जनले नेपाल जेम एण्ड ज्वेलरी प्रोमोशन काउन्सिलको संयोजकको जिम्मेवारी पाएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल हस्तकला महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको संयुक्त तत्वावधानमा काउन्सिल गठन भएको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij