Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

लगनखेलमा बिहानै दुर्घटना (तस्वीरसहित)

लगनखेलमा बिहानै दुर्घटना (तस्वीरसहित)

  • ललितपुर । लगनखेलमा बिहानै सवारी दुर्घटना भएको छ । प्रत्यक्षदर्शीका अनुसार लगखेलतिर बढ्दै गरेको ट्रक र कार ठोक्किएको हो । ट्रक प्रहरीको नियन्त्रणमा छ । कारमा सवार चालकलाई टाउकोमा र अर्काे पुरुषको ढाडमा चोट लागेको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    images
    images
    images

    car.jpg

    car 1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij