Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो ‘रेमिट्याप’

माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो ‘रेमिट्याप’

  • काठमाडौं । माछापुच्छ्रे बैकले आफ्नै मोवाईल वालेट संचालनमा ल्याएको छ । बिहीवार भर्चुअल माध्यमबाट भएको एक कार्यक्रमका बीच बैंकका अध्यक्ष डा. बिरेन्द्रकुमार महतोले नयाँ एप रेमिट्याप सार्वजनिक गरे । बैंकले मुलुका हरेक कुना काप्चामा बैंकिङ सेवा पर्‍याउने उदेश्यले सो रेमिट्याप संचालनमा ल्याएको जनाएको छ । यस एपले २४ घण्टाभित्र डाउनलोड गर्ने एक हजार ग्राहकले एक सय रुपैयाँ बोनस पाउने बैंकले जनाएको छ । यो एप चलाउन कुनै बैंक खाता आवश्यक नपर्ने बैंकले जनाएको छ ।

    images
    images
    images

    साथै यो एपबाट एक ठाउबाट उर्को ठाउमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि उत्तिकै महत्वपूर्ण रहने बैंकले जनाएको छ । यसरी पठाएको रेमिट्यान्स बैंकका ७ हजार भन्दा बढि एजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ छ ।

    यो एपमा आफ्नो व्यक्तिगत विवरण (केवाइसी) समेत भिडियो मार्फत अपलोड गर्न सकिन्छ । त्यतिमात्रै होइन्,बैंकको नयाँ एपबाट विजु ली,खानेपानी, टेलिफोनको लगायतका बील तिर्न समेत सकिने बैंकले जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij