Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से सूचक १० अंकले बढ्यो

नेप्से सूचक १० अंकले बढ्यो

  • काठमाडौं । नेप्से १०.३० अंकले बढेको छ । बुधबार नेप्से १०.३० अंकले बढेर २६४८. ९० विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३३३ कम्पनिका एक करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० मा कारोबार भएको थियो । आज फाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    AGNI GROUP

    आज सालपा विकास बैंक र रिलायन्स स्पिनिंग मिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै वीन नेपाल लघुवित्तको शेयर ९.६६ प्रतिशतले बढेको छ । त्यसैगरी आज हिमालयन पावर पार्टनरको सेयर ५.९८ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २६ करोड ६९ लाख बराबरको कारोबार भएको छ भने को एनगाडीको २५ करोड ४७ लाख बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट