Logo

Jul 27 2025 | २०८२, साउन ११ गते

Jul 27 2025 | २०८२, साउन ११ गते

३५६७ मा पिसिआर गर्दा १३४ लाई कोरोना

३५६७ मा पिसिआर गर्दा १३४ लाई कोरोना

  • काठमाडौँ । नेपालमा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५६७ मा पिसिआर गर्दा एक सय ३४ जनामा कोरोना पुष्टि भएको हो।

    images
    images
    images

    योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ। पछिल्लो २४ घण्टामा ११८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ५४९ पुगेको छ।

    images

    संक्रमणमुक्त हुने दर ९८.६ प्रतिशत रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij