Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उदयपुरमा बस दुर्घटना

उदयपुरमा बस दुर्घटना

  • काठमाडौँ ।  उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस दुर्घटनामा परेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार बसको ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकबाट करिब ३० देखि ४० फिट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी झन्डै एक दर्जन यात्रु घाइते भएका छन् ।

    AGNI GROUP

    घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । हाल घटनास्थलमा प्रहरी टोली खटिएर उद्धार तथा थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट