Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

एनआईसी बैंकले ल्यायो भ्यालेनटाइन्स् डेको अफर

एनआईसी बैंकले ल्यायो भ्यालेनटाइन्स् डेको अफर

  • काठमाडौं । एनआईसी एशिया बैंकले फेब्रुअरी १४ तारिखको दिन मनाउने भ्यालेन्टाइन्स् डे लाई मध्यनजर गर्दै ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ योजना ल्याएको छ । बैंकको यो योजना अन्तर्गत डिजीटल च्यानलबाट कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकले नेपालको उत्कृष्ट तारे होटलमा भ्यालेनटाइन्स् डे का दिन डिनर गर्ने आकर्षक मौका पाउनेछन् ।

    images
    images
    images

    माघ २८ गतेबाट फागुन १ गतेसम्म संचालन हुने यो योजनामा मोबाइल बैकिङ्ग सेवा मार्फत क्युआर कोड स्क्यान गरेर कारोबार गर्ने, विभिन्न घरायशी बिलहरुको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट÷क्रेडिट कार्ड मार्फत पीओएसद्वारा भुक्तानी गर्ने र ई कमर्शमार्फत कारोबार गर्ने ४ वटा च्यानलबाट प्रति च्यानल ५ जना गरेर कुल २० जना भाग्यशाली ग्राहकलाई गोलाप्रथाबाट छनौट डिनरको लागि समावेश गरिने बैंकले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij