
Apr 22 2025 | २०८२, वैशाख ९ गते
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि तोलाको ९० हजार ९०० रुपैयाँमै कारोबार भइरहेकोले जनाएको छ । आज प्रतितोला ९१ हजार ४०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij