Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाठकलाई फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याइयो

पाठकलाई फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याइयो

पाठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रमुख प्रेम राईसहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका थिए ।

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितलाई धम्क्याउने प्रकाश पाठकलाई पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

    onlinepatrika
    Arghakhachi

    पाठकलाई फिलिपिन्सबाट पक्राउ गरी इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई आज बिहान काठमाडौं ल्याइएको हो ।

    AGNI GROUP

    जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार इन्टरपोलको समन्वयमा पाठकलाई आज झिकाइएको हो ।

    पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको थियो । पाठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रमुख प्रेम राईसहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट