Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रामेछापमा भएको बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुख व्यक्त

रामेछापमा भएको बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुख व्यक्त

  • काठमाडौं । नेपाली कांग्रेसले रामेछापमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खसेको थियो ।

    onlinepatrika
    Arghakhachi

    रामेछापको मन्थली नगरपालिका–६ लिलौतिको भिरबाट तामाकोशी नदीमा बसमा खस्दा त्यसमा सवार मध्ये ६ जनाको मृत्यु भएको हो । 

    AGNI GROUP

    कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै तामाकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको र ८ जना घाइते भएको खबरप्रति दुख व्यक्त गरेको हो । 

    कांग्रेसले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ । 

    627639299_1639878067182311_5268722688009927540_n-1770714118.png

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट