Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

म्यानचेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा

  • काठमाडौं । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको खेलमा वेस्ट ह्याम युनाईटेडलाई अतिरिक्त समयमा १-० ले हराउँदै युनाईटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    images
    images
    images

    घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन स्कट म्याकटोमिनले निर्णायक गोल गरे । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

    खेलको ९७ औं मिनेटमा म्याकटोमिनले गोल गर्दै युनाईटेडलाई जित दिलाए । 
    एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij