Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

वीर अस्पतालको नयाँ मुहार

वीर अस्पतालको नयाँ मुहार

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को विस्तारित भवन निर्माणस्थलको स्थलगत अनुगमन गरेको छ । प्रतिष्ठानसँग जोडिएका समस्या समाधान गर्न मातहतका विभाग तथा कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

    images
    images
    images

    सरकारको प्राथमिकतामा रहेको गुरुयोजना अनुसार ५७० रोपनी क्षेत्रफलको उक्त जग्गामा हेलिप्याडसहितको एक हजारदेखि १५ सय शय्याको अस्पताल, फार्मेसीलगायतका स्वास्थ्यसँग सम्बन्धित कलेज, आवासगृह लगायतका पूर्वाधार बन्ने छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij