Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बी एन्ड बी हस्पिटलमा एनएमबिको सेवा सुचारु

बी एन्ड बी हस्पिटलमा एनएमबिको सेवा सुचारु

  • काठमाडौं । कार्यक्रममा एनएमबि बैंकबाट कर्मचारीहरुका साथै बीएन्डबीका तर्फबाट डा. रिना बैद्य, बिबेक श्रेष्ठ, चेतना बास्कोटा लगायत ब्यक्तिहरुको उपस्थिति थियो । वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै र सुरक्षाका उपायहरु अवलम्बन गदै उक्त कार्यक्रम गरिएको थियो । एनएमबि बैंकले बी एन्ड बी हस्पिटलमा उपचारको लागि आउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्देश्यले एटीएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij