Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आईपीओ ल्याउन एपोलो हाइड्रोपावरले पायो सेबोनबाट अनुमति

आईपीओ ल्याउन एपोलो हाइड्रोपावरले पायो सेबोनबाट अनुमति

  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागि अनुमति दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीलाई प्रतिकित्ता सय रुपैयाँका दरले १४ करोड १० लाखको १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

    AGNI GROUP

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट