Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

यूएई सरकारले दियो २ सय ६७ जना नेपाली कैदीलाई आममाफी

यूएई सरकारले दियो २ सय ६७ जना नेपाली कैदीलाई आममाफी

  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले २ सय ६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ । यूएई आफ्नो ५४औँ राष्ट्रिय दिवस (ईद अल इत्तिहाद) को अवसरमा नेपाली कैदीलाई आममाफी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै यूएईले नेपाली कैदीलाई आमाफी दिएको बताएको हो ।

    AGNI GROUP

    आममाफी पाएका नेपाली नागरिकले अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेको अवस्थामा यूएईको प्रचलित कानून अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरेर नेपाल आउने सक्ने छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij