Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्माले दिए राजीनामा

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्माले दिए राजीनामा

  • काठमाडौं ।   सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । लामो समय बैंक सञ्चालक र व्यवस्थापनबीच बिवाद रहदै आएको सनराइज बैंकका सीईओ पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका छन् । सीईओ शर्मा ४ वर्षका लागि नियुक्त भएका थिए । २ वर्ष कार्यकाल अझै बाँकी रहेका कारण उनले बाँकी समयको सेवा सुविधा समेत पाउने गरी राजीनामा दिएका हुन् ।

    images
    images
    images

     खतिवडा अमेरिका प्रस्थान गर्नु र सीईओ शर्माले राजीनामा दिनु एक दिन अघिपछिमात्रै भएकाले यसलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij