Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वाणिज्य बैंकको वार्षिकोत्सवमा ४१३ को रक्तदान

वाणिज्य बैंकको वार्षिकोत्सवमा ४१३ को रक्तदान

  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ६१औं वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ४ सय १३ जनाले रक्तदान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    रक्तदानसँगै निशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो ।

    AGNI GROUP

    विसं २०२२ मा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक यही माघ १० गते स्थापनाको ६० वर्ष पूरा गरी ६१औं वर्षमा प्रवेश गर्दैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट