Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । रुपन्देही–२ बाट राप्रपाले उम्मेदवारी फिर्ता लिएको छ । यहाँबाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
उनले आफ्नो उम्मेदवार बन्ने योग्यता नपुगेको स्वीकार गर्दै उम्मेदवारी फिर्ता लिएको बताइएको छ । उम्मेदवारी फिर्ता लिँदा उनले विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना नपुगेकोले आफू उम्मेदवार बन्न योग्य नभएको बताएकी हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij