Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सभापति गगन थापाले शुक्रबार देखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

    AGNI GROUP

    ०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए ।

    गएको पुस ३० गते विशेष महाधिवेशनबाट थापा सभापति बनेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij