Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि 

नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि 

  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ९० हजार ४ सय कायम भएकोमा आज  १ हजार ५ सयले बढेर ९१ हजार ९ सय कायम भएको ले जनाएको छ। यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ४ सय निर्धारण भएको छ।

    onlinepatrika
    Arghakhachi

     महासङ्घका अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैंयाले बढेर आज प्रतितोला १३ सय ४० कायम भएको छ। 

    AGNI GROUP

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij