Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । काठमाडौं न्युरोडस्थित हिमालय माध्यमिक विद्यालयलाई शौचालयको पुनर्निर्माणका लागी ज्योति विकास बैंकले आर्थिक सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत उक्त सहयोग गरेको हो।
उक्त विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब २०० बढी विद्यार्थीहरुलाई न्यूनतम शूल्कमा अध्यापन गराइरहेको छ। बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा दिदैं आएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij