Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

फिदिममा बोलेरो दुर्घटना

फिदिममा बोलेरो दुर्घटना

  • फिदिम –पाँचथर सदरमुकाम फिदिमदेखि जोरसालतर्फ जाँदै गरेको बा १९ च ५७३६ नम्बरको बोलेरो फिदिम नगरपालिका ४ चुम्देन चोकमा दुर्घटनामा परी फिदिम नगरपालिका १ का २० वर्षीय अजुर्न संकरको घटनास्थलमै मृत्यु भएको हो । सुनसरीको धरान घर भएका बुलेरो चालक पार्वत गुरुङ र झापाको गरामुनी १ घर भएका २१ वर्षीय अर्जुन मगर गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो। 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij