Jun 07 2026 | २०८३, जेठ २४ गते
ललितपुर । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र काठको गोदाममा शुक्रबार आगलागी भएको छ । समयमै ललितपुरमहानगरको दमकल आइपुगेको हुँदा क्षेती भने खासै नभएको महानगर प्रहरीले जनाएका छन । आगो दिउँसो १:५० मा लागेको थियो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij