Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गोंगबुको होटलमा लागुऔषधको कारोबार, समातिए २ युवा

गोंगबुको होटलमा लागुऔषधको कारोबार, समातिए २ युवा

  • काठमाडौं । गोंगबुको एक होटलमा लागुऔषध खैरो हेरोइन बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बाग्लुङको ढोरपाटन नगरपालिका घर भएकी २२ वर्षीया निरुता अदेही मगर छन् ।

    AGNI GROUP

    उनीहरूबाट ७.२१ ग्राम खैरो हेरोइन र लागु औषध तौलनले मेसिन बरामद भएको प्रहरीले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij