
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । आइतबारदेखि मात्र कारोबारमा आएको चन्द्रागिरी हिल्सको शेयर मुल्य आज घटेको छ । हिजो उक्त कम्पनीको शेयर मुल्य १६४ कायम भएको थियो । तर, अहिले त्यो ३.०५ अंकले घथेर १५९ रुपैयाँमा कायम भएको छ । हालै उक्त कम्पनीको सो मुल्यमा १० हिजो स्पेशल प्रि ओपनिङ सेशनमा चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार प्रतिकित्ता १६१ रुपैयाँमा खुलेको थियो । हिजो ३ रुपैयाँले बढेको उक्त कम्पनीको शेयर मुल्य अहिले घटेको छ । तर, नेप्सको मार्केट डेप्थमा यसको खरिदकर्ताले बढी मुल्यमा नै शेयर खरिद गर्न खोजेको छन् । तर, बिक्री गर्न कोही आएका छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij