Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

घट्यो सुनको मूल्य, कति छ तोलामा ?

घट्यो सुनको मूल्य, कति छ तोलामा ?

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो । त्यस्तै आज प्रतितोला छापावाला सुन तोलामा २ सयले गिरावट आइ ९० हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ८९ हजार ९ सय ५० रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतवारको तुलनामा आज(सोमवार) चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १३ सय १० रहेको थियो । आज चाँदीको मूल्य बृद्धि भइ प्रतितोला चाँदी १३ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij