• २०७७, मंसिर ९गते
Logo

अनलाइन पत्रिका डटकमको नयाँ आवरण

अनलाइन पत्रिका

२९, कार्तिक २०७७
  • 528
    SHARES
  • अनलाइन पत्रिका डटकमको  नयाँ आवरण

    ललितपुर । अनलाइन पत्रिका मिडिया हाउसद्धारा संचालित अनलाइन पत्रिका डटकमको नयाँ आवरण सार्वजनिक गरिएको छ । लक्ष्मीपूजाको साइतमा अनलाइन पत्रिका मिडिया हाउसकी प्रमुख कार्यकारी निर्देशक तथा प्रबन्ध सम्पादक सुनिता बाटाजुले नयाँ आवरण सार्वजनिक गर्नुभएको हो ।

    ललितपुरको जावलाखेलमा केन्द्रिय कार्यालय रहेको अनलाइन पत्रिकाको सातदोबाटो, काठमाडौं र पोखरामा शाखा संचालित छ । देशविदेशका सम्पूर्ण समाचारमा सत्य र प्रष्ट समाचार प्रकाशित गर्र्द आइरहेको अनलाइन पत्रिका डटकमको छापा संंस्करण हरेक सोमबार प्रकाशित हुन्छ ।

    अनलाइन पत्रिकाको छापा संस्करण ललितपुरमा सर्वाधिक पढिने पत्रिकाको रुपमा लिइन्छ । अनलाइन पत्रिका मिडिया हाउसले चाँडै नै अनलाइन टिभीमार्फत फड्को मार्देछ । हाउसले अहिले डटकम, पत्रिका, मिडिया क्लब र एजेन्सी संचालन गर्दै आइरहेको हाउसका अध्यक्ष तथा प्रधान सम्पादक सुविनकुमार श्रेष्ठले बताए ।

    प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - १४:१९:०५ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार