Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

नाबालिका बलात्कार मुद्दामा एमाले नेता 'हिरा' पक्राउ

नाबालिका बलात्कार मुद्दामा एमाले नेता 'हिरा' पक्राउ

  • काठमाडौं । धनुषामा एक नाबालिकालाई बलात्कार गरेको मुद्दामा नेकपा एमालेका नेता शिवशंकर साह (हिरा)लाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    एमालेको उद्योग वाणिज्य महासंघका मधेश प्रदेशका अध्यक्षसमेत रहिसकेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले भारतको सीतामणिबाट पक्राउ गरेर जनकपुर ल्याएको हो । 

    AGNI GROUP

    मधेश प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआइजी) गोविन्द थपलियाका अनुसार ​नाबालिकालाई बलात्कार गरेका घटनामा साह लामो समयदेखि फरार थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij