Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ- चन्द्र भण्डारी

सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ- चन्द्र भण्डारी

  • काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले सभापति पदको आकांक्षी रहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार सामाजिक सञ्जालमा लेख्दै भण्डारीले १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट रहेको उल्लेख गर्दै दृष्टिकोण पनि उति नै निर्धारित रहेको बताएका छन् ।

    AGNI GROUP

    भण्डारीले सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्ने समेत बताएका छन् ।

    उनले भनेका छन्- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित ! तर देश जनता ,प्रजातन्त्रको  हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म-जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजार लाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij