Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

राप्रपाको जनदबाबमूलक विरोध कार्यक्रम हुँदै

राप्रपाको जनदबाबमूलक विरोध कार्यक्रम हुँदै

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज नवीन समझदारीका लागि दबाब दिन विरोध कार्यक्रम गर्दैछ ।

    onlinepatrika
    Arghakhachi

    शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दू राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गर्न लागेको हो ।

    AGNI GROUP

    कार्यक्रम अहिले ११ बजेपछि शुरु हुने बताइएको छ । राप्रपाले राजनीतिक दल र जेन्जीबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गर्न लागेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij