Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते

हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते

  • काठमाडौं । सिमकोट गाउँपालिका-५ सिमस्थित खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    घाइते हुनेमा सिमकोट गाउँपालिका-५ बस्ने ५९ वर्षका लक्ष्य रावत, वर्ष ५५ की बाचु रावत र रजनी रावत घाइते भएका छन् । बाचु र लक्ष्यकी  श्रीमान्-श्रीमती हुन् ।

    AGNI GROUP

    भालुको आक्रमणमा परी घाइतेहरूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    लक्ष्य रावतको टाउकोमा, बाचुको दाइने हात र गालामा र रजनिको छातीमा चिथोरेको जिल्ला अस्पताल हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij