Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सुर्योदय लघुवित्तको नाफा ६४ प्रतिशतले बृद्धि

सुर्योदय लघुवित्तको नाफा ६४ प्रतिशतले बृद्धि

  • काठमाडौं । सुर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तले ६४ प्रतिशतले नाफा आर्जन गरेको छ । ४ करोड ६० लाख रुपैयाँ यो चालु वर्षमा नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा २ करोड ७९ लाख रुपैयाँ नाफा कमाएकोे थियो । १० करोड ३३ लाख रुपैयाँ खराब कर्जा उठाउन सकेको हुनाले कम्पनीको नाफा बृद्धि भएको विवरणमा उल्लेख छ । १६ करोड १५ लाख रुपैयाँ कम्पनीले जगेडा कोषमा सुरक्षित राखेको छ भने हाल २१ करोड ५० लाख रुपैयाँ कम्पनीको चुक्तापुँजी रहेको छ ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij