Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० ओटा मोटरसाइकल बरामद

काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० ओटा मोटरसाइकल बरामद

  • काठमाडौँ । काठमाडौँ उपत्यकाबाट चोरी भएका र हराएका ५० ओटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट चोरी भएका र हराएका मोटरसाइकल बरामद गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

    AGNI GROUP

    बरामद गरिएको मोटरसाइकल बिहीबार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी ओम प्रसाद अधिकारीले सम्बन्धितलाई हस्तान्तरण गर्दैछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट