Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से करिव १० अंकले बढ्यो

नेप्से करिव १० अंकले बढ्यो

  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमवार करिब १० अंकले बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज नेप्से ९.७८ अंकले बढेर परिसूचक २५५०.३६ विन्दुमा पुगेको छ । नेप्से बढ्दा ३ अर्ब ९४ करोड ४० लाख ७४ हजार रुपैयाँ बराबरको ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर कारोबार भएको छ ।

    AGNI GROUP

    बजार बन्द हुँदा १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३३५ वटा कम्पनी कारोबारमा आउँदा ६१ हजार ६३५ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये निर्जीवन बीमा र अन्य समूह बाहेक सबै समूह बढेको छ ।

    विकास बैंक समूहमा लगानीकर्ताको बढी आर्कषण देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट