Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जेन जी आन्दोलन

ट्राफिक कार्यालय आगजनी गरेको आरोपमा माओवादी नेता पक्राउ

ट्राफिक कार्यालय आगजनी गरेको आरोपमा माओवादी नेता पक्राउ

  • काठमाडौं । जेनजीको नाममा सार्वजनिक सम्पत्ति जलाएको आरोपमा माओवादी नेता वसन्तराज अधिकारी पक्राउ परेका छन् ।जनयुद्धकालदेखि नै अधिकारी माओवादी पार्टीमा सक्रिय थिए । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरी टोलीले अधिकारीलाई गोग्ली स्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र शाहले अधिकारीले हिजो बेलुका घरबाट नै नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको बताए ।

    AGNI GROUP

    जिल्ला ट्राफिक कार्यालय दाङ, कांग्रेस दाङको पार्टी कार्यालय लगायत घोराहीका सार्वजनिक सम्पत्ति आगजनी, तोडफोडमा अधिकारीले आफैले टिकटक बनाई हालेका थिए ।

    दाङ प्रहरीले यसअघि अधिकारीलाई घोराही सिमेन्टमा लफडाबाजी गरेको आरोपमा थुनेर मुद्दा चलाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij