Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सर्वाधिक गोलकर्ता लेवान्डोस्कीले चुमे ‘बेस्ट प्लेयर अवार्ड’

सर्वाधिक गोलकर्ता लेवान्डोस्कीले चुमे ‘बेस्ट प्लेयर अवार्ड’

  • काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले आईएफएफएचएस बेस्ट प्लेयर अवार्ड हात पारेका छन् । सन् २०२० को उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले सो अवार्ड हात पारेका हुन् । उनले ईन्टरनेसनल टप गोल स्कोररु अवार्ड पनि हात पारेका छन् । सन् २०२० मा अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल कर्ता बन्दै लेवान्डोस्कीले यस अवार्ड हात पारेका हुन् ।

    images
    images
    images

    बायर्नकै गोलकिपर म्यानुएल नुएरले गोलकिपर अवार्ड हात पारेका छन् । यस्तै प्रशिक्षक हास्नी फ्लिकले प्रशिक्षकको अवार्ड हात पारेका छन् । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij