ललितपुर । ललितपुरको बालकुमारीस्थित महानगरपालिकाको फोहर व्यवस्थापन कार्यालयमा आगलागी भएको छ । आगलागीले स्थानीयहरु हताहत भएपनि मानवीय क्षति नभएको अनलाइन पत्रिका स्रोतले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन । आगलागीको कारण र क्षतिको विवरणबारे मुचुल्का उठाउने तयारी भइरहेको छ ।