Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

साधन कारबाहीबाट २६ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन

साधन कारबाहीबाट २६ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन

  • काठमाडौ ।  गुल्मीमा सवारी साधन कारबाहीबाट २६ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीका अनुसार पछिल्लो ६ महिनामा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका ३ हजार ९५० सवारी साधन कारबाहीबाट २६ लाख २१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।जसअनुसार साउनमा ४५०, भदौमा ४५०, कात्तिकमा ७५०, मंसिरमा ८०० र पुसमा ९०० वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय ल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेयले बताए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij