
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९०० तथा चाँदी तोलामा २० रुपैयाँले सस्तिएको हो । बुधबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९१ हजार १०० मा किनबेच भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९० हजार ६०० कायम छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ कायम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij