Jun 11 2026 | २०८३, जेठ २८ गते
काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई संबिधानको धारा १५६ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
सोनलले लोसपासहित जनमत, माओवादी केन्द्र, जसपा नेपाल र एकीकृत समाजवादीका ५६ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबि पेश गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij