Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

एमालेको केन्द्रीय कमिटी बैठक शुरु, ओलीको सम्बोधन जारी

एमालेको केन्द्रीय कमिटी बैठक शुरु, ओलीको सम्बोधन जारी

  • काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरको रामबाघ महलमा शुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन शुरु गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सम्बोधनको शुरुमै अध्यक्ष ओलीले देशमा प्रतिक्रान्ति शुरु भएको भन्दै यसको सबैभन्दा ठुलो निशाना एमालेलाई बनाइएको बताएका छन् ।

    AGNI GROUP

    अध्यक्ष ओलीले एमालेले लिएका नीति राम्रो भएर बढी आक्रमण भएको दाबि गर्दै एमाले कम्युनिष्ट आन्दोलनको अनवरत शक्ति रहेको धारणा राखेका छन् । ओलीले यस बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । 

    यस बैठकले मङ्सिरको अन्तिम साता गर्न लागिएको एमालेको महाधिवेशनको मिति र स्थान तय गर्ने प्रमुख एजेण्डा रहेको छ ।  आजदेखि शुरु भएको एमालेको बैठक असोज ३१ गतेसम्म चल्ने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट