Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त

प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त

  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन्। प्रधानमन्त्री कार्कीको सचिवालयले रावल प्रेस संयोजक नियुक्त भएको पुष्टि गरेको छ।

    onlinepatrika
    Arghakhachi

    २०६० सालदेखि पत्रकारितामा सक्रिय रावल पछिल्लो समय नेपाल खबरका सम्पादक छन् । 

    AGNI GROUP

    बाजुरा, साविक मार्तडीमा जन्मिएका रावलले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन्। उनी कानुनमा स्नातक पनि छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट