Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

कृष्णबहादुर महराविरुद्ध मुद्धा दर्ता

कृष्णबहादुर महराविरुद्ध मुद्धा दर्ता

  • काठमाडौं । इ–सिगरेटमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा महराविरुद्ध मुद्दा दर्ता गरेको हो । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । 

    AGNI GROUP

    केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको स्टोरबाट दुई सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान सुनसहितको इ सिगरेट प्रकरणमा महाराको भूमिका प्रमाणित भएपछि पक्राउ गरेर मुद्धाको प्रक्रिया अगाडी बढाएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट