Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को जाहेरी

बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को जाहेरी

  • काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी पनि परेको छ ।

    onlinepatrika
    Arghakhachi

    अधिवक्ता युवराज सफलले मेयर शाह र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जानकारी दिएका छन् ।

    AGNI GROUP

    राजद्रोह गरेको कसुरमा जाहेरी परिसरमा दिइएको छ । सफलले जाहेरीमा २५ बर्षसम्मको जेल सजायको माग उल्लेख गरेका छन् । साथै प्रहरीले जाहेरी दर्ता नगरेको बताए । 

    यसअघि मंगलबार पनि नेकपा एमालेनिकट अनेरास्ववियुले मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध जाहेरी दिएको थियो । प्रहरीले जाहेरी दर्ता नगरेर सरकारले गठन गरेको जाँचबुझ आयोगमा पठाउने तयारी गरेको बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट