Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

मनाङको प्रदेश सभाको उपनिर्वाचन स्थगित

मनाङको प्रदेश सभाको उपनिर्वाचन स्थगित

  • काठमाडौँ । मनाङमा कार्तिक १७ गतेका लागि तोकिएको प्रदेश सभाको उपनिर्वाचन स्थगित भएको छ ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन आयोगले आज अर्थमन्त्री, गृहमन्त्री र कानुनमन्त्रीसहित गरेको छलफलपछि मनाङको प्रदेश सभाको उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

    AGNI GROUP

    आयोगले भदौ २३ गतेको जेनजी आन्दोलनका कारण निर्वाचन तालिका प्रभावित भएको भन्दै अब निर्वाचन कार्यक्रम पछि प्रकाशित गर्न भन्दै हालका लागि उपनिर्वाचन स्थगित भएको जानकारी दिएको छ ।

    आजको छलफलमा फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारी र आवश्यक पर्ने स्रोत साधनका विषयमा छलफल भएको आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट